scheduleशनिवार कार्तिक १५ गते, २०७७

बढ्यो सुनचाँदीको भाउ, कति छ आज ?

काठमाडौं, १६ असोज । नेपाली बजारमा  बिहीवार सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बिहीवार छापावाल सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको  छ ।

तेजावी सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहिबार  चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ  ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay