scheduleसोमवार जेष्ठ १२ गते, २०७७

श्रीमतीलाई प्रेसर कुकर प्रहार गरी श्रीमान फरार

विराटनगर, १६ असोज ।  विराटनगर महानगरपालिका-१ बुद्धचोकमा एक श्रीमानले आफ्नै श्रीमतीमाथि प्रेसर कुकर प्रहार गरेका छन् ।

५८ वर्षीय बाबुराम भट्राईले प्रेसर कुकर प्रहार गर्दा श्रीमती ५३ वर्षीय मञ्जु भट्राराई गम्भीर घाइते भएको मोरङ प्रहरीले जनाएको छ ।

Dish_Home

टाउकोमा चोट लागेकी मञ्जुको कोसी अस्पतालमा उपचार भइरहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय