scheduleबुधवार आश्विन २९ गते, २०७६

घरनजिकै खेलिरहेको बेला अरिङ्गालले टोक्दा थापाको मृत्यू

प्रतिकात्मक तस्बिर

बाजुरा, १६ असोज । बाजुरमा घरनजिकै खेलिरहेको एक बालकको अरिङ्गालको टोकाईबाट मृत्यू भएको छ । बडिमालिका नगरपालिका–९ का ४ वर्षीया सुमित थापाको अरिंगालको टोकाइबाट मृत्यु भएको हो ।

बिहीबार दिउँसो घर नजिकै खेलिरहेको अवस्थामा अरिंगालहरु आएर टोकेपछि बालकलाई बचाउन नसकिएको स्थानीयले जानकारी दिए ।

अरिंगालको टोकाइबाट बेहोस भएका बालकलाई उपचारको लागि जिल्ला अस्पताल पुर्‍याइए पनि अस्पतालले उनको मृत्यू भएको घोषणा गरेको थियो । थापासँगै खेलिरहेका अन्य तीनजना बालबालिकाहरुको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage