scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

आँखाका लागि केरा वरदान सावित हुनसक्छ, यस्तो छ कारण

तपाईलाई थाहा छ, हरेक दिन एउटा केरा खानाले आँखा अन्धो हुने समस्या हट्छ भनेर ?

हालै गरिएको एउटा अध्ययनले  हरेक दिन एउटा केरा खानाले आँखा नदेख्ने समस्याबाट मुक्त हुन सकिने देखाएको छ । अष्ट्रेलियाको क्विन्स्ल्याण्ड विश्व विद्यालयमा गरिएको  अनुसन्धानका अनुसार केरामा हुने क्यारेटोनाइड नामक तत्व आँखाका लागि निकै हितकारी हुने देखाएको छ ।


केरामा क्यारेटोनाइड नामक तत्व अत्याधिक पाइन्छ । यहि तत्वका कारण तरकारी रातो तथा पहेलो हुने गर्दछ । केरा खाइसकेपछि क्यारेटोनाइड कलेजोमा जाने अनि भिटामिन ‘ए’ मा परिणत हुन्छ ।

आँखालाई अन्धोपनबाट बँचाउन भिटामिन एको निकै ठूलो महत्व हुन्छ ।

यस अगाडिको एउटा अध्ययनले क्यारेनाइडले क्यान्सर, मुटुसम्बन्धी रोग तथा मधुमेहबाट हुने जोखिमलाई पनि कम गर्ने प्रमाणित गरिसकेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage