scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

फिल्म ‘वार’ को पहिलो दिनको कमाइ कति ?

काठमाडौँ, १७ असोज । अक्टोरबर २ मा रिलिज भएको फिल्म वारले एक दिनमा नै ५१ करोडको कमाई गर्न सफल भएको छ।

पहिलो दिनमा नै यति ठुलो रकम कमाएको यस फिल्मलाई समिक्षकहरुले पाँचमा पाँच स्टार नै दिएका छन् ।

यशराज व्यानरले निर्माण गरेको यस फिल्ममा ऋतिक रोशन र टाइगर श्रौफको प्रमुख भुमिका रहेको छ ।

एक्सन जनराको यस फिल्मको ट्रेलर सार्वजनिक भएसँगै बक्स अफिसमा कमाल गर्ने अनुमान गरिएको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage