scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

धेरै तनाब नलिनुहोस्

काठमाडौँ, १७ असोज । तनावपूर्ण जिन्दगीको असर दिमागको कार्यमा पर्दै गई विस्तारै विस्तारै मानिसलाई पागलपनको बाटोतर्फ लैजाने गर्दछ । तनावका कारणले शरिर पोल्ने र सुन्निने जस्ता समस्या बढ्दै जान्छ र मानिसलाई पागलपनको स्थितिमा समेत पुर्याउन सक्छ । यस किसिमको मुद्दामा साउथएम्पटन यूनिभर्सिटिका अनुसन्धानकर्ताहरुले खोज र परीक्षण गरिरहेका छन् ।

विस्कन्सिन स्कुल अफ मेडिसिन यूनिभर्सिटीको अनुसन्धानमा अफ्रिकी अमेरिकी मानिसहरुमा अन्य क्षेत्रका मानिसहरुको तुलनामा तनावको खतरा धेरै हुने गरेको पाइएको छ । स्मरण क्षमताको परीक्षणमा उनीहरुको नतिजा ज्यादैँ खराब रहेको छ । यस्तै अन्य अनुसन्धानमा पनि यो कुरा बताईएको छ कि सुरुवाती जिन्दगीमा लिइएको तनावले पनि उनीहरुलाई पछि गएर पागलपनको खतरातर्फ लैजान सक्छ ।

अल्जाइमर सोसाइटीको अनुसन्धान डाइरेक्टर डा।डाउगा ब्राउनका अनुसार चिन्ता र तनाव जस्ता स्थितिलाई अलग अलग प्रस्तुत गर्न कठिन रहेको छ । तर यि सबैले विस्तारै विस्तारै मानिसहरुलाई पागलपनको खतरातर्फ लैजाने गर्दछ । व्रिटेनका करिब ९ लाख मानिसहरु यस्तो समस्याबाट पीडित रहेको बताइएको छ । यिमध्ये धेरै मानिसहरुले ६५ बर्षको उमेर पार गरिसकेका छन् भने अन्य मानिसहरु कम उमेरका पनि रहेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage