scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

फिल्म ‘क्रिस ४’ को सुटिङ सुरू हुने

काठमाडौँ, १७ असोज । ऋतिक रोशनको  फिल्म क्रिस ४ को सुटिङ सुरू हुने भएको छ ।

पिता राकेश रोशनको घाँटीको अप्रेशन गर्नुपर्ने भएपछि फिल्मको काम रोकिएको थियो ।

उनको स्वास्थ्यस्थिति राम्रो रहेको र उनले कामका लागि अगाडि बढ्ने अनुमति दिएसँगै फिल्म निर्माण कम्पनी अगाडि बढेको हो ।

कोइ मिल गया, क्रिस, क्रिस ३ जस्ता फिल्महरुले धमाकेदार कमाइ गर्न सफल भएका थिए ।

अब यस फिल्मको चौथो संस्करण पनि छिट्टै निर्माण हुने बताइएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage