scheduleशनिवार मंसिर २१ गते, २०७६
Bajaj
Global IME Bank

सांस्कृतिक विचलन

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

एकथरि भन्छन् यो जे-जे हुँदैछ सांस्कृतिक विचलन हो,
अर्काथरिको जिकिर छ- यो त पुर्खैदेखिको प्रचलन हो,
आफूले गरे ठिक अरुले गर्दा बेठिक, यो अरु केही होइन-
आदर्श, मूल्य, मान्यता सबै जोखिममा पार्ने स्खलन हो ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage