scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

जम्मू-कश्मीरमा ग्रिनेड हमला, सुरक्षाकर्मीसहित १० जना घाइते

एजेन्सी, १८ असोज । जम्मू-कश्मीरको अनन्तनागमा सुरक्षाबललाई लक्षित गरी प्रहार भएको ग्रिनेड हमलामा परी १० जना गम्भीर घाइेत भएका छन् ।

शनिबार अनन्तनागका डेप्युटी कमिश्नरको कार्यालयबाहिर उक्त ग्रिनेड हमला भएको थियो । हमला परी १० जना घाइते गम्भीर भएको भारतीय समाचार माध्यमले जनाएका छन् । घाइते हुनेमा ट्राफिक प्रहरी समेत रहेको समाचारमा जनाइएको छ ।

त्यस्तै १ जना पत्रकार र १२ वर्षीय बालक पनि ग्रिनेड हमलाबाट घाइते भएका छन् ।

समाचार अनुसार ग्रिनेड हमलालगत्तै हमलाकारी भागेका थिए । सुरक्षाकर्मीले हमलापछि उक्त क्षेत्रलाई घेराबन्दी गरेका छन् । हमलाकारीको खोजी भइरहेको प्रहरीले बताएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage