scheduleबुधवार आश्विन २९ गते, २०७६

उपनिर्वाचनमा भाग लिन मतदातालाई निर्वाचन आयोगको अपिल


काठमाडौं, १८ असोज । निर्वाचन आयोगले आगामी मंसिरमा हुने उपनिर्वाचनमा सहभागी हुन मतदातालाई अपिल गरेको छ । आयोगले मङ्सिर १४ मा हुने उपनिर्वाचनमा सम्बन्धित क्षेत्रका मतदातालाई मतदानमा भाग लिन अपिल गरेको हो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमद्वारा आज निकालिएको विज्ञप्तिमा उपनिर्वाचनका लागि उत्साहजनक रुपमा लाग्न सम्बन्धित सबै निकायलाई सुझाव दिइएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage