scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

फिल्म ‘वार’ले तीन दिनमा नै १०० करोडभन्दा बढी कमायाे

काठमाडौँ, १९ असोज । ऋतिक रोशन र टाइगर श्रौफको जबरजस्त अभिनय रहेको फिल्म वारले तीन दिनमा नै १०० करोडभन्दा बढीको कमाई गर्न सफल भएको छ ।

अक्टोरबर २ मा रिलिज भएको फिल्म वारले एक दिनमा नै ५१ करोडको कमाई गर्न सफल भएको थियो।

पहिलो दिनमा नै यति ठुलो रकम कमाएको यस फिल्मलाई समिक्षकहरुले पाँचमा चार स्टार नै दिएका छन् ।

यशराज व्यानरले निर्माण गरेको यस फिल्मको निर्देशक सिद्धार्थ आनन्द हुन् ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage