scheduleशनिवार कार्तिक २ गते, २०७६

नौजना खेलाडीमा सिमित बार्सिलोनाको सानदार जित

काठमाडौँ । स्पेनिस लिग ला लिगामा नौजना खेलाडीमा सिमित बार्सिलोनाले सेभियालाई ४–० गोलले पराजित गरेको छ ।

बार्सिलोनालाई जिताउन लुईस स्वारेज, अर्तुरो भिडाल, उसमान डेम्बेले र लियोनल मेस्सीले समान एक एक गोल गरे ।

बार्सिलोनाका लागि खेलको २७ औ मिनेटमा स्वारेजले गोल गरे ।

खेलको ३२ औ मिनेटमा भिडालले गोल गरे । डेम्बेलेले ३५ औ मिनेटमा गोल गरे ।

खेलको ७८ औ मिनेटमा मेस्सी गोल गरे ।

बार्सिलोनाका लागि रोनाल्ड र डेम्बेलेले रातोकार्ड पाएका थिए ।

यो जितसँगै बार्सिलोनाको ८ खेलमा १६ अंक भएको छ । सेभियाको १३ अंक रहेको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage