scheduleशनिवार कार्तिक २ गते, २०७६

ईन्टर मिलानको अपराजित यात्रामा युभेन्ट्स बाधक

काठमाडौँ । ईन्टर मिलानको अपराजित यात्रामा युभेन्ट्स बाधक बनेको छ । गएराति भएको खेलमा रोनाल्डोको युभेन्ट्सले इन्टरलाई २–१ गोलले पराजित गरेको छ ।

यो जितसँगै युभेन्ट्स लिगको शिर्षस्थानमा उक्लिएको छ ।

खेलको चौथो मिनेटमा पाउलो ड्याबलाले गोल गरेका थिए । तर, लौटारो मार्टिनेजले १८ औ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

तर, खेलको ८० औ मिनेटमा हिग्विनले गोल गरे ।

युभेन्ट्स सिरि एमा अपराजित छ । ७ खेलमा १९ अंक जोड्दै यभुेन्ट्स शिर्षस्थानमा उक्लिएको छ । इन्टरको १८ अंक रहेको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage