scheduleशनिवार कार्तिक २ गते, २०७६

उपराष्ट्रपति पुनद्वारा बुबाको हातबाट टिका ग्रहण

काठमाडौं, २१ असोज । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बुबा रामसुर पुनको हातबाट टीका लगाएका छन् ।

उपराष्ट्रपति पुनले मंगलबार उपराष्ट्रपति भवन, हरितगृहमा ८६ वर्षीय बुबाबाट दशैंको टीका ग्रहण गरेका हुन् ।

पुनले उक्त अवसरमा सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र आफन्तलाई पनि टीका लगाइदिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले बताए ।

पुन जनयुद्धका बेला माओवादी सेनाका मुख्य कमाण्डर थिए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage