scheduleसोमवार आश्विन ५ गते, २०७७

वरिष्ठ नेता पौडेलद्वारा भाउजूको हातबाट टिका ग्रहण

काठमाडौं, २१ असोज । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा टिका ग्रहण गरेका छन् ।

शुभ विजया दशमीको अवसरमा नेता पौडेलले आफ्नी भाउजूको हातबाट टिका ग्रहण गरेका हुन् । पौडेललाई उनकी भाउजू विष्णुमाया पौडेलले दसैंको टिका लगाइदिएकी हुन् ।

पौडेलले टिका लगाएपछि टिका लगाएको तस्बिर समेत आफ्नो फेसबुक पेजमा पोष्ट गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय