scheduleशनिवार कार्तिक २ गते, २०७६

राप्रपा अध्यक्ष थापाद्वारा दाई र भाउजूको हातबाट टिका ग्रहण

काठमाडौं, २१ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विजया दशमीको अवसरमा टिका ग्रहण गरेका छन् ।

शुभ विजया दशमीको अवसरमा अध्यक्ष थापाले आफ्ना दाइ र भाउजूको हातबाट टिका ग्रहण गरेका हुन् । थापालाई दाइ रथी नेत्रबहादुर थापा(अप्रा) र भाउजू अमिता थापाले दसैंको टिका लगाइदिएका थिए ।

अध्यक्ष थापाले टिका लगाएपछि टिका लगाएका तस्बिर ट्विटरमा पोष्ट गरेका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage