scheduleशनिवार कार्तिक २ गते, २०७६

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको हातबाट टिका ग्रहण

काठमाडौं, २१ असोज । नेपालीहरुको महान चाड बडादसैंको दशमीका दिन आज मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइँदै छ ।

विजया दशमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपीशर्मा ओली दम्पतिलाई टिका लगाइ दिएकी छन् । उनले  विजयादशमीका दिन मंगलबार राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका  शाक्यलाई टीका लगाई दिएकी हुन् ।

त्यस्तै राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल लगायतलाई विजया दशमीको टिका लगाइदिएकी हुन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage