scheduleशनिवार कार्तिक २ गते, २०७६

प्रधानमन्त्रीद्वारा बुबा मोहनप्रसादको हातबाट दसैंको टीका ग्रहण


काठमाडौं, २१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बुबा मोहनप्रसाद ओलीको हातबाट दसैंको टीका ग्रहण गरेका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार अपरान्ह २ बजेर ३६ मिनेटमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुबा मोहनप्रसादको हातबाट बडा दसैंको टीका र जमरा ग्रहण गरेका हुन् ।

त्यसपछि प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यलाई दसैैंको टीका र जमरा लगाई दिए । उgले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, नेकपाका नेताहरु, सांसदहरु, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानसेनापति पूर्णचन्द्र थापा, गृहसचिव प्रेमकुमार राई, आफ्ना सुरक्षाकर्मीहरु र सचिवालयका अन्य सदस्यहरुलाई टिका र जमरा लगाई दिP ।

अहिले प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई टिका लगाई दिनेक्रम जारी छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage