scheduleशनिवार कार्तिक २ गते, २०७६

पूर्वराजा शाहले लगाइदिए सर्वसाधारणलाई दसैंको टीका

फाइल फोटो

काठमाडौं, २१ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई दसैंको टीका लगाई दिएका छन् ।

पूर्वराजा शाहले महाराजगंजस्थित निर्मल निवासमा मंगलबार अपरान्ह ४ बजेबाट सर्वसाधारणलाई बडा दसैंको टीका लगाई दिएका हुन् । त्यस अवसरमा उनको हातबाट टीका ग्रहण गर्ने सर्वसाधरणको भीड लागेको थियो ।

पूर्व राजा शाहले हरेक वर्ष वडा दसैंको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका हुन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage