scheduleमगलवार आश्विन २८ गते, २०७६

अमेरिकी राजदूतको शीरमा ढाका टोपी, कानमा जमरासहित रातो टिका निधारमा

काठमाडौं, २१ असोज । बडा दशैंको टीकाको दिन नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत रेन्डी बेरीले शुभ साइतमा टीका लगाएका छन् । शीरमा ढाका टोपीमा सजिएका बेरीले कानमा जमरासहित निधारमा रातो टीका लगाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

टीकापछि अमेरीकी दूतावासले आफ्नो फेसबुक पेजमा लेखेको छ-
तपाईंहरूको जीवन शुभआशिष, खुशी, मुस्कान, शान्तिले भरियोस्। नेपाल र विश्वभर यो अवसर मनाइरहनुभएका सबैमा विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना। राजदूत बेरी र मिशन उपप्रमुख मिक्कलेरले मिशन परिवारसँग यो शुभअवसर कसरी मनाउनुभयो भन्ने केही तस्वीरहरू यहाँ छन् ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage