scheduleबुधवार मंसिर २५ गते, २०७६
Bajaj
Global IME

भारतसँग भिड्दै नेपाली फुटबलर किशोरी


काठमाडौं, २२ असोज । महिला साफ १५ वर्षमुनिको च्याम्पियनसिपमा बुधबार नेपाल र भारतबीच प्रतिष्पर्धा हुँदैछ । भुटानमा आयोजित उक्त खेलमा असोज २४ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले त्यसको दुई दिनपछि असोज २६ गते आयोजक टोलीको सामना गर्नेछ ।

असोज २८ गते फाइनल खेल हुने उक्त प्रतिष्पर्धा बुधबारदेखि असोज २८ गतेसम्म चल्नेछ । प्रतियोगिताको लागि नेपाली टोली मंगलबार भुटान प्रस्थान गरेको थियो ।

उक्त प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, बंगलादेश र भारतको सहभागिता रहनेछ । खेलमा राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage