scheduleमगलवार आश्विन २८ गते, २०७६

सरकारको नाराः ‘एक घर एक धारा’


काठमाडौं, २२ असोज । सरकारले ‘एक घर एक धारा’ कार्यक्रम सुरु गर्ने भएको छ । खुला दिसामुक्त राष्ट्र घोषणा कार्यान्वयनको बिषयलाइ अभियानकै रुपमा अगाडी बढाउने र पूर्ण सरसफाईका लागि एक घर एक धाराको कार्यक्रम सुरु गर्ने खानेपानी मन्त्रालयले जनाएको छ ।

खानेपानी मन्त्री बिना मगरले खुल्ला दिसामुक्त राष्ट्रको अभियान र पूर्ण सरसफाइको बिषयलाइ सरकारले निरन्तर अभियानको रुपमा चलाउने बताइन् । गएको असोज १३ गते नेपाल दक्षिण एसियाकै पहिलो खुल्ला मुक्त राष्ट्र घोषणा भएको थियो ।

सरकारको दाबी अनुसार देशका ५६ लाख ६० हजार दुइ सय १४ घरधुरीमा शौचालय बनिसकेका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage