scheduleशनिवार कार्तिक २ गते, २०७६

सार्वजनिक भयो चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तालिका

काठमाडौं, २२ असोज । चीनले राष्ट्रपति सी जिनपिङको नेपाल र भारत भ्रमणको तालिका सार्वजनिक भएको छ । चिनियाँ विदेशमन्त्रालयले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै सीको भारत-नेपाल भ्रमणबारे औपचारीक जानकारी दिएको हो ।

राष्ट्रपति सीले अक्टोम्बर ११ देखी १३ सम्म भारत र नेपालको भ्रमण गर्ने कार्यक्रम रहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुव चुनिङले जानकारी दिएका छन् ।

मंगलबार नेपालस्थित परराष्ट्र मन्त्रालयले पनि एक प्रेस विज्ञप्ती जारी गर्दै चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण पुष्टि गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयबाट सार्वजनिक भ्रमण तालिकाका अनुसार राष्ट्रपति सि अक्टोम्बर ११ मा भारतको चेन्नई पुग्ने र त्यसपछि १२ मा सिधै काठमाडौं आइपुग्ने उल्लेख छ ।

सि भारतमा एक रात र नेपालमा एक रात बिताएर बेइजिङ फर्कनेछन् । नेपाल सरकार सि भ्रमणको भव्य तयारीमा जुटिरहेको छ ।

यस्तो छ परराष्ट्र मन्त्रालयको विज्ञप्ति-
PRESS RELEASE
At the friendly invitation of President of Nepal, Right Honourable Mrs. Bidya Devi Bhandari, the President of the People’s Republic of China His Excellency Mr. Xi Jinping is paying a state visit to Nepal on 12 and 13 October 2019.

During the visit, President H.E. Mr. Xi Jinping will meet with President Rt.Hon. Mrs. Bidya Devi Bhandari. The Right Honourable President of Nepal will host a Banquet in honour of President H.E. Xi Jinping and the Chinese delegation.

President H.E. Mr. Xi Jinping will hold delegation level official talks with Right Honourable Prime Minister Mr. K P Sharma Oli. Following the talks, both leaders will witness the signing of bilateral agreements and memoranda of understanding.

Senior leaders of Nepal will call on President H.E. Xi Jinping during his sojourn in Kathmandu.

Ministry of Foreign Affairs
Singhadurbar
Kathmandu, Nepal

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage