scheduleशनिवार कार्तिक २ गते, २०७६

चिनियाँ राष्ट्रपति भ्रमणः प्रधानमन्त्रीले बोलाए पूर्वप्रधानमन्त्रीहरु


काठमाडौं, २२ असोज । चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रमण तयारी क्रममा प्रधानमन्त्री केपी ओलीले पूर्वप्रधानमन्त्रीहरुलाई बोलाएका छन् । सी भ्रमणको क्रममा नेपालले उठाउनुपर्ने एजेण्डाबारे परामर्शका लागि ओलीले विहीबार पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्ने भएका हुन् ।

शनिबार हुन लागेको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको लागि सरकार तीव्र तयारीमा लागेको छ । पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्र मन्त्रीहरुसँग प्रधानमन्त्रीले सीको भ्रमण तयारी र एजेण्डाबारे छलफल गर्न लागेको बालुवाटार स्रोतले जनाएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage