scheduleमगलवार आश्विन २८ गते, २०७६

दशैंभरमा कतिले छाडे काठमाडौं ?

फाइल फोटो

काठमाडौं, २३ असोज । दशैं मनाउन काठमाडौं छाडेर २६ लाख ९८ हजार ६ सय ६८ जना बाहिरिएका छन् । उपत्यका ट्राफिक प्रहरीले ५ गते देखि २२ गतेसम्म संकलन गरेको तथ्यांकले यस्तो देखाएको हो ।

दशैंमा उपत्यकामा भने १२ लाख एक हजार ७ सय १ भित्रिए । उपत्यका बाहिर जानका लागि अग्रिम टिकट बुकिङ १ लाख ५४ हजार २४७ जनाले गरेको प्रहरीले जनाएको छ।

यात्रासँग सम्बन्धित रहेर एक सय ४० वटा गुनासो प्रहरीलाई गरिएको छ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage