scheduleमगलवार मंसिर ३ गते, २०७६

स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक ल्याइए महरा


काठमाडौं, २३ असोज । निवर्तमान सभामुख तथा सत्तारुढ नेकपाका नेता कृष्णबहादुर महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि महरालाई उपचारका लागि नर्भिक ईन्टरनेशनल हस्पिटलमा भर्ना गरिएको हो ।

महरालाई उच्च रक्तचाप, मधुमेह र स्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि प्रहरीले अस्पताल पुर्‍याएको जनाएको छ । आफ्नै कर्मचारीलाई यौन दूराचारको आरोप लागेपछि महरालाई सोमबार प्रहरीले पक्राउ गरी सिंहदरबार वृतको हिरासमा राखेको छ ।

यसअघि पनि स्वास्थ्यमा समस्या देखिए पनि उनी अस्पताल जान मानेका थिएनन् । उनलाई प्रहरीले हिरासतभित्रै अक्सिजन दिएर राख्दै आएको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage