scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

६ युवाको आक्रमणबाट एकको मृत्यु, ५ पक्राउ

स्याङ्जा, २३ असोज । स्याङ्जाको हरिनास गाउँपालिका-५ बलिथुममा बुधबार एक युवकको हत्या भएको छ। सो आक्रमणबाट  महेन्द्रबहादुर आलेको  मृत्यु भएको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिए।

छ जनाको समूहमा आएका युवाको आक्रमणबाट अन्दाजी २७ वर्षीय आलेको घटनास्थलमै मृत्यु भएको हो ।

हत्यामा संलग्नमध्ये पाँचजनालाई पक्राउ गरिसकेको र एकजनाको खोजी कार्य भइरहेको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताए।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage