scheduleमगलवार आश्विन २८ गते, २०७६

कस्तो छ आजको मौसम ?

काठमाडौँ, २४ असोज । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशको मौसममा क्रमिक सुधार आउने बताएको छ ।

मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको बताइएको छ ।

देशका केही स्थानमा मौसम सफा रहने समेत जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविदहरुका अनुसार आज राति पनि देशको पहाडी भूभागमा आंशिंक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहनेछ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage