scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

सेफ अली खान अब राजनीतिज्ञको भुमिकामा !

काठमाडौँ, २४ असोज । चर्चित वेभ सिरिज स्याक्रिड गेम्सका कारण चर्चामा रहेका सेफ अली खान अब राजनीतिज्ञको भुमिकामा देखिने भएका छन् ।

फिल्म ताण्डबका लागि अली अब्बास जफरले सेफलाई लिएर फिल्म निर्माण गर्न लागेका हुन् ।

यस वर्षको अन्त्यतिरबाट यस फिल्मको सुटिङ सुरु हुने मिडिया रिपोर्टमा उल्लेख छ ।

मिडिया रिपोर्टका अनुसार उनले प्रधानमन्त्रीको भुमिका निर्वाह गर्नेछन् ।

उनले उक्त फिल्म गर्न पाउँदा अति नै खुशी भएको बताएका छन् । पछिल्लो समय विभिन्न भुमिकामा देखिएका उनले आफुलाई हरेक भुमिकामा आफुलाई ढाल्न चाहेको बताएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage