scheduleमगलवार आश्विन २८ गते, २०७६

चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा

काठमाडौँ, २४ असोज । चिनियाँ राष्ट्रपति सी शनिबार राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् ।

यसै अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि संघीय सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।

स्रोतका अनुसरा मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage