scheduleमगलवार आश्विन २८ गते, २०७६

गोली हानी श्रीमती र छोरीको हत्या, छोरा घाइते

सिन्धुली, २४ असोज । सिन्धुलीको गोलान्चोर गाउँपालिका ६ टेक बहादुर मसर्‍याङले गोली हानेर आफ्नै श्रीमती र छोरीको हत्या गरेका छन् । छोरालाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।

मदिरा सेवन गरेका टेक बहादुरले बिहीबार राति सुतीरहेकी श्रीमती किरण र छोरी प्रियंसुको गोली हानी हत्या गरेका हुन् ।

टेकबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी लोकदर्शन थापाले जानकारी दिए ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage