scheduleमगलवार आश्विन २८ गते, २०७६

कैलालीमा झडप, बालकको मृत्यु

सांकेतिक तस्बिर

टीकापुर, २४ असोज । कैलालीमा दुई समूहबीच भएको झडपमा बालकको ज्यान गएको छ।  लम्कीचुहा नगरपालिका-१ थपालीपुरका १३ वर्षे बालक बखत भण्डारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

असोज २० गते राति भएको झडपमा भण्डारी घाइते भएका थिए।  टाउको र आँखामा गम्भीर चोट लागेका भण्डारीको उपचारकै क्रममा  मृत्यु भएको हो।

घटनामा संग्लन भएको आरोपमा दुई जना पक्राउ परेका छन्।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage