scheduleमगलवार मंसिर ३ गते, २०७६

धन्न फेसबुक बनेको छ

बेलाको बोली (मुक्तक)

ऋषि बस्ताकोटी

एउटा तस्वीर टाँस्यो, अनि लाइक गनेको छ,
हिसाब-किताब राख्यो- कसले के-के भनेको छ,
बेरोजगारलाई रोजगारी भो, संधै बेफुर्सदी-
नत्र के-के हुन्थ्यो, धन्न फेसबुक बनेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage