scheduleसोमवार मंसिर २३ गते, २०७६
Bajaj
Global IME

तिलौराकोटमा १० हजार बढीको भ्रमण


कपिलवस्तु, २५ असोज । दशैंको समयमा मिष्मा बेला बुद्धस्थल तिलौराकोटमा १० हजार बढीले भ्रमण गरेका छन् ।

असोज १२ देखि २१ गतेसम्म उक्त बाह्य र आन्तरिक पर्यटकले भ्रमण गरेका हुन् । तिलौराकोटमा ९० प्रतिशत नेपाली र बाँकी विदेशी पर्यटकले भ्रमण गरेको तिलौरकोटको सम्पर्क कार्यालयका प्रमुख माधव आचार्यले जानकारी दिए ।

तिलौराकोटमा रहेको कोटियामाईमा पूजा गर्नका लागि र तिलौराकोटको अवलोकन गर्ने उद्देश्यले ती पर्यटकहरु तिलौराकोट पुगेको प्रमुख आचार्यले बताए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage