scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

प्रहरीद्वारा प्रतिबन्धित पटका बरामद


रौतहट, २५ असोज । रौतहटको सशस्त्र प्रहरीले प्रतिबन्धित पटका बरामद गरेको छ । सिमा क्षेत्रसँग जोडिएको सशस्त्र वेश क्याम्प बंकुलले लुकाएर ल्याएकोे प्रतिबन्धित पटका बरामद गरेको हो ।

भारतीय बजार घोडासाहनबाट भारतिय नम्बर बीआर ०५ एसी ३७३९ नम्बरको मोटरसाइकलमा शेव र अनार लिएर आइरहेको थियो । प्रहरीले चेकजाँचको क्रममा एक सय पटका, केहि आलुबम र केहि फुलझरी बरामद भएको सशस्त्र वेश क्याम्प बंकुलका प्रमुख प्रहरी निरिक्षक दिप नरसिंह राईले जानकारी दिए ।

पटका ल्याउने मानिस भने चेकजाँचको क्रममा भाग्न सफल भएको निरीक्षक राईको भनाइ छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage