scheduleआइतवार मंसिर १ गते, २०७६

रोकी राखेको जीप पल्टीयो, ३ गम्भीर घाइते

फाइल फोटो

तुलसीपुर, २५ साउन । सल्यानमा रोकीराखेको जिप व्याक भई पल्टीदा ३ जना गम्भिर घाइते भएका छन् । कालीमाटीबाट कोहलपुरका लागि छुटेको भे १ ज ११०७ नम्बरको जीप रोकी राखेको अवस्थामा  व्याक भइ पल्टीएको थियो ।

उक्त जीप पल्टीदा  गंगा परियार,  सुनिता परियार र  सावीत्री परियार घाइते भएका छन् ।

घाइते तीनै जनाको कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख उमाकान्त जोशीले जानकारी दिए ।

जीपमा २२ जना सवार थिए ।

 

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage