scheduleशुक्रवार मंसिर ६ गते, २०७६

चिनियाँ राष्ट्रपति सीलाई ‘गार्ड अफ अनर’ प्रदान

फाइल फोटो

काठमाडौं, २५ असोज । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई गार्ड अफ अनर प्रदान गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई नेपाली सेनाले सम्मानस्वरुप ‘गार्ड अफ अनर’ प्रदान गरेको हो ।

राष्ट्रपति सीलाई विमानस्थलमा समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीलगायत उच्च पदस्थ अधिकारीहरुले स्वागत गरेका थिए ।

सीको स्वागतका लागि सडक चिटिक्क पारिएको छ । सरकारले सीको स्वागतका लागि रातारात काठमाडौंका सडकको स्वरूप फेरेको हो। उनलाई स्वागत गर्न काठमाडौंका विभिन्न स्थान सजाइएको छ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage