scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

इटालीको सहज जित, युरो कपका लागि छनोट

काठमाडौँ, २६ असोज । गएराति भएको युरो कप छनोटमा ग्रिकलाई २–० गोलले पराजित गर्दै ईटालीले युरो कपमा आफ्नो स्थान पक्का गरेको छ ।

निकै नै रोमाञ्चक खेलमा ग्रीकले पहिलो हाफमा इटालीलाई रोक्न सफल भएको थियो । तर, दोस्रो हाफमा भने इटालीले सानदार खेल प्रदर्शन गर्न सफल भयो ।

इटालीका लागि जेगिन्होले ६३ औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ईटाली अग्रता दिलाए ।

इटालीका लागि फेडेरिको बर्नार्डेस्कीले ७८ औ मिनेटमा गोल गरे ।

यो सानदार जितसँगै ईटालीले समुह जेको खेलमा २१ अंक जोड्दै युरो कप २०२० का लागि छनोट हुन सफल भएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage