scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

जर्जिया र आयरल्याण्डले गोलरहित बराबरी खेल खेले

काठमाडौँ, २६ असोज । गएराति भएको युरोकप छनोटमा जर्जिया र आयरल्याण्डले गोलरहित बराबरी खेल खेलेका छन् ।

दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेका थिए । तर, गोल गर्न भने सकेनन् ।

खेलमा राम्रो दबाब सिर्जना गरेको जर्जियालाई आयरल्याण्डले कडा टक्कर दिन प्रयास गरेको थियो । तर, दुर्व गोल गर्न चुके ।

समूह डी मा शिर्षस्थानमा रहेको आयरल्याण्डले ६ खेलबाट १२ अंक जोडेको छ । त्यस्तै चौथो स्थानमा रहेको जर्जियाले ६ खेलमा ५ अंक जोडेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage