scheduleआइतवार मंसिर १ गते, २०७६

संजय दत्त मुन्ना भाई फिल्मको तयारीमा

काठमाडौँ, २६ असोज । बलिउडका चर्चित अभिनेता हुन् संजय दत्त । उनले पछिल्लो समय निर्माण गरेको फिल्म प्रस्थानमले बक्स अफिसमा खासै गतिलो कमाइ गर्न सफल भएन ।

अब भने उनले मुन्नाभाईको फ्रेन्चाइज फिल्म निर्माण गर्ने भएको छ ।

८ वर्षदेखि उक्त फिल्मको सिक्वल निर्माण हुने हल्ला चलेको थियो तर, हालसम्म पनि बन्न सकेको छैन ।

केही वर्ष अगागि अमेरिका चले मुन्नाभाइको स्क्रिप्ट तयार भएको थियो ।

उक्त फिल्ममा संजय दत्तले बाराक ओबामालाई भेट्ने कथा रहेको थियो ।

तर, ओबामा अब अमेरिकाको राष्ट्रपति रहेनन् ।

त्यसकारण पनि उक्ति फिल्मलाई नयाँ कथामा प्रस्तुत गर्ने तयारी भएको बताइएको छ । राजकुमार हिरानीले यस फिल्मलाई अब मुन्नाभाई ३ टाइटल दिई निर्माण गर्ने भएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage