scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

‘रोद्रिगेज फिट हुनु आवश्यक छ’

काठमाडौँ, २६ असोज । रियल मड्रिडका स्टार खेलाडी हुन् जेम्स रोद्रिगेज ।

दुई वर्ष बार्यन म्युनिखमा लोनमा गएका उनले यस सिजन रियलमा अवसर पाएका छन् ।

प्रशिक्षक जिनेदिन जिदानसँग खासै कुरा नमिलेका कारण उनी रियल छोड्ने सम्भावना बढी रहेको थियो ।

तर, रियलमा १० जनाभन्दा बढी खेलाडी घाइते भएपछि जिदानलाई रोद्रिगेजलाई लिनै पर्ने बाध्यता रहेको थियो ।

जिदानले प्रष्ट रुपमा आफुलाई फिट खेलाडी चाहिएको बताएका छन् ।

उनले रोद्रिगेज पनि फिट भएमा आफुले उनलाई विश्वास गर्ने बताएका छन् । रोद्रिगेज पनि खेलमा फर्कन उत्तिकै ललायित छन् । उनले यस सिजन आफुलाई रियलमा प्रमाणित गर्ने मौका पाएको बताएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage