scheduleबिहिवार कार्तिक २८ गते, २०७६

१३ वर्षीया बालिका बलात्कारको आरोपमा १४ वर्षीय किशोर पक्राउ


धनगढी, २६ असोज । कैलालीमा १३ वर्षीया एक बालिका बलात्कारको आरोपमा प्रहरीले १४ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको धनगढी उप–महानगरपालिका वडा नम्बर ४ उत्तरवेहडीबाट १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार शनिबार राती ९ बजे बालिकामाथि बलात्कार गरेको आरोप बालिकाका आफन्तले लगाएपछि किशोरलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार दुवैजनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र अदालत लैजाने तयारी भएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage