scheduleआइतवार मंसिर १ गते, २०७६

सिन्धुपाल्चोक बस दुर्घटना : मृतकका आफन्तलाई ५ लाख

सिन्धुपाल्चोक, २६ असोज । ११ जनाको ज्यान जाने गरी शुक्रबार इन्द्रावती गाउँपालिका ९ तिखु मोडमा भएको बस दुर्घटनाका आफन्तलाई बाह्रविसे नगरपालिकाले ५ लाख सहयोग गर्ने घोषणा गरेको छ ।

नगरपालिकाको विपद व्यवस्थापन कोषबाट मृतकका आफन्तहरुलाई राहत स्वरुप ५ लाख सहयोग गर्न लागेको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

सिन्धुपाल्चोकमा भएको यो ठुलो दुर्घटना भएको र छिमेकी गाउँपालिकामा भएको यो विपदलाई नगरपालिकाको तर्फबाट थोरै भएपनि राहत होस भनेर यस्तो निर्णय गरेको मेयर शेर्पाले बताए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage