scheduleशुक्रवार जेष्ठ १६ गते, २०७७

चिनियाँ राष्ट्रपति सी नेपाल आउँदा ६२ पक्राउ

काठमाडौं, २६ असोज । चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका छन् ।

सीको नेपाल भ्रमणको सिलसिलामा  गलत गतिविधि गर्न सक्ने आशंकामा प्रहरीले ६२ जनालाई पक्राउ गरेको थियो ।

Dish_Home

पक्राउ परेका मध्ये २२ जना रिहाई भएका छन् भने  केहीलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउने तयारी भैरहेको  प्रहरीले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय