scheduleबुधवार कार्तिक २७ गते, २०७६

आलम पक्राउको विरोधमा कांग्रेसको प्रदर्शन

रौतहट, २६ असोज । रौतहटको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित  सांसद मोहम्मद अफताव आलमलाई प्रहरीले  पक्राउ गरेपछि नेपाली कांग्रेसका कार्यकर्ता तथा समर्थकले गौर बजारमा प्रदर्शन गरेका छन् ।

आइतबार पक्राउ परेका  आलमको  विरोधमा वीरेन्द्र राजमार्गका विभिन्न स्थानमा टायर बालिएको छ भने प्रदर्शनकारीले केही स्थानमा ढुंगामुडासमेत गरेका छन्।

आलम समर्थक कार्यकर्ताबाट नाराजुलुस र प्रदर्शन भैरहेको छ। भीड नियन्त्रण गर्न व्यापक सुरक्षाकर्मी तैनाथ गरिएको छ।

उनीमाथि २०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप लागेको छ  ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage