scheduleशुक्रवार जेष्ठ १६ गते, २०७७

१० जना खेलाडीमा सिमित जर्मनीको सहज जित

काठमाडौँ, २७ असोज । गएराति भएको युरो कप छनोट खेलमा जर्मनीले इस्टोनियालाई ३-० गोलले पराजित गरेको छ । जर्मनीलाई १४ औँ मिनेटमा नै झट्का लागेको थियो ।

इम्री कान रातो कार्ड खाँदै बाहिरिएपछि जर्मनी १० जना खेलाडीमा सिमित भएको थियो । खेलको ५१ औँ र ५७ औँ मिनेटमा जर्मनीका लागि इल्के गुएन्डोगोन गोल गरे ।

Dish_Home

दुई गोलको अग्रता बनाएको जर्मनीका लागि खेलको ७१ औ मिनेटमा टिमो वर्नरले गोल गरे ।

समूह सीको खेलमा जर्मनीले ६ खेलबाट १५ अंक जोडेको छ । तर, समान अंकसहित नेदरल्याण्ड शिर्षस्थानमा रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय