scheduleआइतवार मंसिर १ गते, २०७६

नेयमार पुनः घाइते

काठमाडौँ, २७ असोज । ब्राजिल तथा पिएसजीका स्टार खेलाडी नेयमार पुनः घाइते भएका छन् ।

उनी सन् २०१९ मा तेस्रो पटक घाइते भएका हुन् ।

नाइजेरियाविरुद्धको खेलमा उनी १२ आँै मिनेटमा नै घाइते भएका थिए ।

जनवरी यता ८५ दिन मैदान बाहिर रहेका उनी केही महिना अगाडि खेलमा फर्किएका थिए ।

आफ्नो फुटबल करिअरमा १६ औँ पटक घाइते भएपछि पिएसजीलाई नमिठो झट्का लाग्ने अनुमान गरिएको छ ।

यसपटक उनको घुडामा चोट लागेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage