scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

ऋतिक र रोशनलाई लिएर फराहले फिल्म निर्माण गर्ने

काठमाडौँ, २७ असोज । बलिउडकी चर्चित फिल्म निर्मात्री हुन् फराह खान । उनले शाहरुख खान र अनुष्का शर्मालाई लिएर फिल्म निर्माण गर्ने भएकी छिन् ।

शाहरुख खानलाई लिएर प्राय फिल्म निर्माण गर्ने उनले पछिल्लो समय ऋतिकलाई लिएर फिल्म बनाउने भएकी हुन् ।

उनले अक्षयलाई लिएर बनाएको फिल्म तीस मार खानले उनलाई नराम्रो झट्का हानेको थियो ।

तर, अब फिल्म निर्देशक रोहित सेट्टीसँग मिलेर उनले फिल्म निर्माण गर्ने भएकी छिन् । यसबारे फिल्म निर्माण टोलीले चाँडो निर्णय लिने बताइएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage