scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

जिदानलाई तनाबै तनाव

काठमाडौँ, २७ असोज । रियल मड्रिडको समस्या थप बल्झिएको छ । मिडिया रिपोर्टका अनुसार लुका मोड्रिच घाइते भएका छन् । क्रोयसिया र वेल्सबीचको खेलमा उनी घाइते भएका हुन् ।

मोड्रिच घाइते भएपछि जिदान थप टेन्सनमा देखिएका छन् । विस्तारै लयमा देखिएको रियल फर्ममा आउँनै लाग्दा विशेष खेलाडीहरु घाइते भएपछि उनी तनावमा रहेको बताइएको छ ।

त्यस्तै ग्यारेथ बेल पनि घाइते भएको बताइएको ।

टोनी क्रुसको अवस्था पनि उस्तै रहेको छ । मिडफिल्डमा आवश्यक पर्ने खेलाडीहरु यसरी एकाएक घाइते भएपछि जिदान विकल्पको खोजीमा रहेका छन् । ला लिगामा यसको असर नराम्रो पर्ने समिक्षकहरु बताउँछन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage