scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

सँगै चटपटे खाएकाहरुबाटै सामूहिक बलात्कृत

नवलपरासी, २७ असोज  । जिल्ला प्रहरी कार्यालय नवलपुरले जबरजस्ती करणीको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । कावासोती नगरपालिकाका  कृष्ण महतो  अस्मित कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महतो र कुमालले  सँगै चटपट खाएर घर फर्कने क्रममा एक युवतीलाई घर नलगी खोलामा लगेर जबरजस्ती करणी गरेको युवतीले जनाएकी छन् ।

प्रहरीका अनुसार महतो र कुमाललाई थप अनुसन्धान भइरहेको र जबरजस्ती करणी अन्तरगत मुद्दा चलाउने तयारी भएको  छ  ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage